मायाको शक्ति कति हुन्छ भन्ने कुरा त हामी धेरैले देखेका सुनेका छौं। यहा भने मायाले भरिएको एक किसले व्यक्तिको भावनाको उजागर मात्र नगरी स्वास्थ्यसँग सम्बन्धित कयौं समस्याहरुलाई समाधान गर्न सहयोग गर्ने सम्वन्धमा आएका कुराहरुको बारेमा चर्चा गरिएको छ ।
१. मुटु सम्बन्धि रोगबाट छुट्कारा
किस गर्दा शरीरमा एड्रेनालिन नामक हार्मोन बन्न शुरु गर्छ। यो हार्मोनले मुटुलाई स्वस्थ राख्नमा मद्दत गर्दछ। यसले पुरै शरिरमा हुने रक्तसंचारको माध्यमलाई स्थिर राख्छ। जसले गर्दा ब्लड प्रेशर कम गरी शरीरमा रक्तसंचार प्रणालीलाई सुचारु राख्न मद्दत गर्दछ। त्यसैले मनलाई खुशी राख्न मात्र नभइ आफू स्वस्थ रहनको लागि पनि किस गर्नु जरुरी हुन्छ।

२ .दाँतलाई सेतो तथा चमकदार बनाउछ
दाँतलाई सफा, सेतो बनाउन तथा अझै चम्किलो बनाउनको लागि पनि किस गर्नु आवश्यक देखिन्छ। किस गर्दा मुखमा हुने घर्षणले अनावश्यक रुपमा बन्ने व्याक्टेरियालाई हटाई दाँतलाई चमकदार बनाउछ।

३ .प्रतिरोधी क्षमता बढ्छ
शोधको अनुसार किस गर्नाले महिलाको प्रतिरोधी क्षमतामा अभिवृद्धि हुन्छ। यसले महिलाको शरीरमा हुने साइटोमेगालो भाइरस बाट बचाउन मद्दत गर्दछ। यो भाइरसले गर्भावस्थामा रहेको शिशु लाई जन्मजात नै अन्धो बनाउछ। किस गर्दा यस्तो फाइदा हुन्छ भने नियमित किस किन नगर्ने त तर यो भाइरसले सामान्य अवस्थामा रहेका मानिसलाई भने असर गर्दैन।

४. क्यालोरी कम गर्न मद्दत गर्दछ
क्यालोरी घटाउनको लागि पनि किस गर्नु लाभदायक मानिन्छ। करीब एक मिनेटको किसको अवधिमा दुई देखि तीन क्यालोरी घट्ने बताइन्छ। शरीरमा क्यालोरी कम हुनु स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ।

५. तनावबाट राहत
दिनभरिको तनाव तथा थकाई मेटाउनको लागि मायाले भरिपुर्ण एक किस नै काफी हुन्छ। किस गर्दा शरीरमा कोर्टिजोलको मात्रा कम हुन जान्छ, यसले शरीरमा भएको तनावलाई कम गरी सकारात्मक ऊर्जाको संचार गराई खुशी तथा स्वस्थ रहन मद्दत गर्दछ।

६ .जवान देखिन मद्दत गर्दछ
भरपुर मायाले भरिएको एक किसमा ३४ फेसियल मसल्स र शरीरको ११२ पाश्च्यरल मसल्सको प्रयोग हुन्छ। यसले मांसपेशीलाई टाइट राख्न सहयोग गर्दछ। यसको माध्यमबाट अनुहारमा रगतको संचार तिब्र हुन जान्छ साथै लामो समयसम्म जवान देखिन्छ।

ConversionConversion EmoticonEmoticon