मेस्सीको चलाखोपुर्ण पेनाल्टि को कारण फिफाले आफ्नो नियम परिवर्तन गर्यो । बर्सिलोनाले सेल्टा भिगो बिरुद्धको खेलमा यो गोल गरेको थियो । मेस्सीले सुअरेज लाई पास दिएर यो गोल गरेका थिए । यस् भन्दा अगाडि पनि यस्तै घटना बर्सिलोनाकै खेलमा भएको थियो ।
बर्सिलोनाका पूर्व खेलाडी जोहन क्रुफ्फले पेनाल्टी सिधा प्रहार नगरि आफ्नो साथीलाई पास दिएका थिए, तर गोल भने उनी आँफैले गरेका थिए । सन २००५ मा रोबर्ट पिटेसले पनि हेनरी लाई पास दिएर यस्तै प्रयास गरेका थिए तर उनी असफल भए ।
जोहन क्रुफ्फ जो त्यस बेला अस्पातलमा क्यान्सर सँग लडिरहेका थिए उन्कै लागि सम्मान स्वरूप मेस्सीले उन्कै तरिकाले पेनाल्टी हानेका थिए ।
ConversionConversion EmoticonEmoticon